धुलिखेल नगरपालिका १ को वडाध्यक्षमा कांग्रेसका लामा बिजयी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ बैशाख ३१, शनिबार (२ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

वैशाख ३१, काभ्रे । काभ्रेपलाञ्‍चोकको धुलिखेल नगरपालिकाको वडा नम्बर १ को वडाध्यक्षमा नेपाली कांग्रेसका सन्तबहादुर लामा निर्वाचित भएका छन् । लामा ५७३ मत ल्याएर विजयी भएका हुन् । लामाका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार बाबु लामाले ४६७ मत पाएका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस